१५ असार २०८३, सोमबार

चीनमा भेटियो नयाँ खालको बर्ड फ्लु

कात्तिक २०, २०७४
चीनमा भेटियो नयाँ खालको बर्ड फ्लु
काठमाडौं, ७ पुस — चीनमा एक व्यक्तिमा नयाँ खालको बर्ड फ्लुको संक्रमण भेटिएको छ । ४५ वर्षीय व्यक्तिमा एच सेभेन एन नाइन नामक जीवाणु भेटिएको हो ।
बुधवार सांघाइ कमिसन अफ हेल्थ एण्ड फेम्ली प्लानिङमा उपचारका लागि गएका उनमा सो सक्रमण देखिएको पिपुल्स डेलि चाइनाले लेखेको छ ।
उनी अस्पतालमा उपचार गराएर घर फर्किएका छन् । अस्पतालले उनको परिचय गोप्य राखेको छ ।
सामान्यतया चरा प्रजातीमा देखिने सो जीवाणु सन् २०१३ मा पहिलो पटक व्यक्तिमा देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्