२३ जेठ २०८३, शनिबार

सन्नी भन्छिन् - 'मेरा श्रीमान् हट छन्, मलाई अरु चाहिँदैन'

कात्तिक २०, २०७४
सन्नी  भन्छिन्  - 'मेरा श्रीमान् हट छन्, मलाई अरु चाहिँदैन'

यौन बजारबाट विवाद र आलोचनक बीच सन्नी लियोन बलिउडमारुपमा स्थापित भएकी छिन् ।  उनी शाहरुख खानको फिल्म ‘रईस’को गीत ‘लैला ओ लैला’ मा देखिएकी छिन् ।

उनले आफ्ना लागि शाहरुख खानसँग काम गर्न पाउनु सबैभन्दा ठूलो उपव्धि भएको बताइन् ।  सन्नीले धेरै निर्देशकहरुले श्रीमतीका डरले आफूलाई फिल्म नलिएको बताइन् ।

उनले निर्देशकहलाई आफूलाई फिल्म खेलाउन इच्छा भएपनि त्यसो गर्न सकिरहेका छैनन । उनले निर्देशकका श्रीमतीहरुलाई उनीहरुका श्रीमान् पति आफूलाई कुनुै रुचि नभएको बताइन् । उनले भनिन्‘मेरा पति हट छन्, मलाई अरुका पतिसँग जानुपर्ने कुनै जरुरी छैन ।’

salt training

कमेन्ट गर्नुहोस्