०२ साउन २०८३, शनिबार

नेकपा सचिवालय बैठक बालुवाटारमा, नीति तथा कार्यक्रममाथि छलफल

नेकपा सचिवालय बैठक बालुवाटारमा, नीति तथा कार्यक्रममाथि छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकमा सरकारले संसदमा पेश गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमका बारेमा छलफल भइरहेको छ ।

शुक्रवार अपराह्न ४ बजे राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्