भारतमा लकडाउनको अवधि थप २ साताका लागि लम्ब्याइएको छ।
र।ाष्ट्रिय आपत प्रबन्धन प्राधिकरण (एनडीएमए) ले केन्द्रीय र राज्य मन्त्रालय, विभाग र प्राधिकरलाई ३१ मे अर्थात १८ जेठसम्म लकडाउन लम्ब्याउन निर्देशन दिएको हो।
यसअघिको लकडाउनको अवधि आइतबार पूरा भएपछि थपिएको हो।