
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३ सय ७७ पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
संक्रमितको सम्भावित संख्या ४ सय ३ हुनसक्ने उनले बताए ।