१२ असार २०८३, शुक्रबार

वाग्मतीको बजेट अधिवेशन जेठ १२ मा

वाग्मतीको बजेट अधिवेशन जेठ १२ मा

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटाैं तथा बजेट अधिवेशन यही जेठ १२ गते अपराह्न २ बजे  आह्वान गरेका छन् । 

    वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्