०३ साउन २०८३, आइतबार

कालीगण्डकीमा युवतीको शव फेला

कालीगण्डकीमा युवतीको शव फेला

पर्वतको कुश्मा नगरपालिका–१, राजाको बजार नजिकै कालीगण्डकी नदीको बीच भागमा एक महिला मृत भेटिएकी छन् । 

म्याग्दीको रघुगंगा गाउँपालिका–३ निवासी ३२ वर्षीया विष्णु जैशी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

ती महिलाको शव मंगलबार स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । उनको मृत्यु के कति कारणले भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान शुरू गरेको जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्