
नेकपा क्रान्तिकारी (माओवादी) ले कालापानी क्षेत्रबाट भारतीय सेना हट्नु पर्ने बताएका छन्।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा सरकारले कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णयको स्वागत’ गरिएको छ।
