३२ असार २०८३, बिहीबार

नेपाली सेना दार्चुलाको घाँटीबगरमा तैनाथ

नेपाली सेना दार्चुलाको घाँटीबगरमा तैनाथ

नेपाली सेनाको  एक सेक्सन प्लस फौज  दार्चुलाको  व्यास गाउँपालिका  २ स्थित घाँटीबगर इलाकामा करिव २ घाँटीबगर इलाकामा तैनाथ भएको छ।

जंगीअड्डाका अनुसार महाकाली करिडोर (दार्चुला तिंकर सडक योजना) अन्तरगत घाँटीबगर इलाकामा घोडेटो बाटो निर्माणका लागि सेना पुगेको हो।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले महाकाली करिडोरको उत्तरीतर्फ रहेको ८७ किमी सडक नेपाली सेना मार्फत निर्माण गराउने निर्णय गरेको थियो।

 बाटो निर्माणका लागि प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज, उपकरण शुक्रबार पठाइन लागिएको सेनाले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्