०४ असार २०८३, बिहीबार

राजाको तस्बिर अंकित नोट बजारमा नपठाउन निर्देशन

राजाको तस्बिर अंकित नोट बजारमा नपठाउन निर्देशन
फाइल फोटो।

नेपाल राष्ट्र बैंकले तत्कालीन राजाको तस्बिर अंकित नोट बजारमा नपठाउन निर्देशन दिउको छ। 

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर तत्कालीन राजाको अंकित भएको नोट पुनः निष्काशन नगर्न र चलनचल्तीका लागि नपठाउन भनेको हो। यद्यपि, यी नोटमा तत्कालै प्रतिबन्ध लाग्ने भने होइन।

सर्वसाधारणसँग रहेका त्यस्ता नोट  बैंक तथा वित्तीय संस्थामार्फत खिचेर चलनचल्तीबाट हटाउने तयारी थालिएको हो।

राष्ट्र बैंकले सफा नोट नीति कार्यान्यन गर्न गराउन परिपत्र गरेको छ।  

salt training

कमेन्ट गर्नुहोस्