३२ असार २०८३, बिहीबार

बिहेको मौसममा सुनको भाउ सस्तियो

कात्तिक २०, २०७४
बिहेको मौसममा सुनको भाउ सस्तियो

काठमाडौं, १४ वैशाख– बैशाख सुरु भएसँगै बिहेको सिजन सुरु भएको मानिन्छ । यो बेला सुनको निकै खपत हुन्छ । तर खुसीको खबर, नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार भने सुनको भाउ तोलाको ५४ हजार ७ सय रुपैयाँ थियो ।

salt training

कमेन्ट गर्नुहोस्