३१ जेठ २०८३, आइतबार

प्रदेशको पीडा गीतमार्फत

कात्तिक २०, २०७४
प्रदेशको पीडा गीतमार्फत
काठमाडौं, ७ पुस - प्रेम सापकोटा र देवी घर्ती मगरको स्वर रहेको नयाँ लोकगीत प्रदेशतिरै गयो... बोलको गीत सार्वजनिक भएको छ ।
लामो समयसँग परिवारसँग छुटिएर बस्नुपरेको पीडालाई गीतमा प्रस्तुत गरिएको छ । जापानमा समेत छायांकन गरिएको म्युजिक भिडियोमा प्रेम र सोनुले अभिनय गरेका छन् ।
सार्थक डिजिटलले बजारमा ल्याएको उक्त लोकगीतलाई विनोद भण्डारीले निर्देशन गरेका छन् । गीतमा प्रेम सापकोटाले संगीत भरेका छन् भने दीपक कडेंलको लय तथा शब्द संकलन रहेको छ ।

भिडियो हेर्नुस्ः

salt training

कमेन्ट गर्नुहोस्