×

NMB BANK
NIC ASIA

के लामखुट्टेले कोरोना भाइरस सार्न सक्छ ?

साउन १८, २०७७

NTC
Premier Steels
  • पारसमणि तिमिल्सिना 

वर्षाको मौसम लामखुट्टेको लागि उपयुक्त समय हो । कोरोना भाइरस संक्रमण दिन प्रतिदिन बढिरहेको बेला यो प्रश्न धेरै जनाको मनमा उब्जिएको हुनसक्छ ।

Muktinath Bank

लामखुट्टेले मानिसको रगत खाएर एक व्यक्तिबाट अर्काेलाई रोग फैलाएकै कारण विश्वमा हरेक वर्ष करीब ५ लाखको मृत्यु तथा लाखौंको संख्यामा बिरामी हुने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अहिले महाप्रकोप भइरहेको कोभिड–१९ (कोरोना भाईरस) लाई लामखुट्टेले एक व्यक्तिबाट अर्काेमा सार्ने कुनै वैज्ञानिक तथ्य फेला परेको छैन । सार्स कोभ–२ नामक कोभिड–१९ निम्त्याउने भाइरल इस्त्रेन लामखुट्टेबाट सर्दैन ।


Advertisment
Nabil box
Kumari

पोथी लामखुट्टेमा आफैंमा चाहिँ भाइरस हुँदैन । यसले संक्रमित जनावर, पशुपन्छीको रगत खाएपछि मात्र संक्रमण गर्दछ । डेंगु, पहेलो ज्वरो, चिकनगुनिया, जीका र रस रिभर जस्ता भाइरस लामखुट्टे सार्दछ तर एचआईभी, इबोला जस्ता भाइरस चाहिँ सार्न सक्दैन ।

Vianet communication

पारसमणि तिमिल्सिना एकदमै थोरै रगत खाने भएकाले एचआईभीको लागि लामखुट्टेमा आफैंमा संक्रमण हुँदैन । त्यस्तै इबोला भाइरसको संक्रमण परीक्षण गर्न वैज्ञानिकहरूले लामखुट्टेमा इबोला भाइरस संक्रमण गराएका थिए तर यसले अरु कुनै जनावरमा इबोला संक्रमण देखिएन । 

कोरोना भाइरस मुख्यत खोकीको सिलसिलामा मुखबाट निस्केको थुकको छिटा र संक्रमित व्यक्तिले छोएको अथवा बसेको स्थानबाट सर्दछ । 

लामखुट्टेले कुनै भाइरस सार्न सक्ने र कुनै भाइरस नसक्नेको कारणको प्रश्नको उत्तर अलिक जटिल छ । लामखुट्टेको रगत खाएर जम्मा हुने पेटको वरिपरिको तन्तुबाट खुट्टा, पखेटा तथा टाउकोसम्म पुग्नुपर्छ अनि केही दिनदेखि हप्तौंसम्म भाइरस विकसित भई र्‍यालसम्म पुग्नुपर्छ । 

त्यसैले कुनै भाइरस संक्रमण हुन सक्ने अवस्थासम्म आइपुग्न लामखुट्टेभित्रै धेरै ठाउँमा संक्रमण हुनुपर्छ । कुनै एक ठाउँमा मात्रै यस प्रकिया रोकियो भने लामखुट्टेले संक्रमण गर्न सक्दैन । 

कोरोना भाइरस लामखुट्टेको पाचन प्रणालीभन्दा माथि आउन नसक्ने हुँदा यसबाट मानिसमा संक्रमण हुँदैन । यो तथ्य सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी), विश्व स्वास्थ्य संस्था (डब्ल्यूएचओ) र अमेरिकन मस्किटो कन्ट्रोल एसोसिएसन (एएमसीए) ले पनि आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ ।

– द कन्भर्सेसनबाट साभार गरिएको

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x