![२८ वटा स्वास्थ्य सुरक्षा सामग्रीको गुणस्तर र मापदण्ड तोकियो [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/gunastar_sjnY09x5UW.jpg)
नेपाल गुणस्तर तथा नापतौल विभागले चिकित्सकले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा सामग्रीमध्ये २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले २८ वटा सामग्रीको गुणस्तर तोकेको विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
हेर्नुहोस् कुन कुन सामग्रीको गुणस्तर तोकियो ?

