०६ साउन २०८३, बुधबार

भोलि कांग्रेस केन्द्रीय समिति बैठक

भोलि कांग्रेस केन्द्रीय समिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्