१३ साउन २०८३, बुधबार

भाइरल भयो मलाइका र करीनाको पुरानो तस्वीर

जेठ २६, २०७७
भाइरल भयो मलाइका र करीनाको पुरानो तस्वीर

नेपाल लगायत विश्वका अधिकांश मुलुकमा अहिले कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको छ ।

महामारी रोकथाम तथा न्यूनिकरणका लागि भन्दै अहिले विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ । 

यसैबीच केही सेलिब्रेटीहरूको पुराना तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हालै भारतीय नायिका करीना कपूरको एक तस्वीर भाइरल भइरहेको छ । सो तस्वीरमा करीना आफ्ना साथीहरूसँग रमाइरहेकी छिन् ।

यस तस्वीरमा करीना, मलाइका अरोरा, अमृता अरोरा र शाहीन भट्ट रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्