१० असार २०८३, बुधबार

रुपन्देहीमा भैंसी फार्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या

जेठ २७, २०७७
रुपन्देहीमा भैंसी फार्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या

रुपन्देहीको तिलोत्तमामा रहेको भैंसी फार्ममा ५ जनाको सामुहिक हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले फार्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको पुष्टि गरे ।

उनले आफू घटनास्थततर्फ जाँदै गरको लोकान्तरलाई जानकारी दिए । भैसी फार्ममा कामदारबीच झगडा हुुँदा हत्या भएको हो कि भन्ने आशंका छ । 

 घटनाको विस्तृत अवस्था बुझ्न प्रहरी घटनास्थलतर्फ जाँदै छ । मृतकहरु को को हुन् भन्ने खुलेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्