०१ असार २०८३, सोमबार

राजधानीको सडकमा देखियो अनौठो दृश्य, ३ तस्बिरमा हेर्नुहोस्

कात्तिक २०, २०७४
राजधानीको सडकमा देखियो अनौठो दृश्य, ३ तस्बिरमा हेर्नुहोस्
सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै बिहीबार श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको अगुवाइमा करिब १३ बढी सङ्घ संस्थाका युवाले सालको पातबाट बनेको पोसाक लगाएर अर्धनग्न भई काठमाडौँको माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म -याली निकाल्दै । तस्बिर : रोशन सापकोटा, रासस
nangonango1nango2

salt training

कमेन्ट गर्नुहोस्