१५ असार २०८३, सोमबार

बसको ठक्करबाट पाटे बाघ मर्‍यो

कात्तिक २०, २०७४
बसको ठक्करबाट पाटे बाघ मर्‍यो
बर्दिया, ७ पुस । बसको ठक्करबाट गए राति बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको एक वयष्क पाटे बाघ मरेको छ । 


आम्बासा र चिसापानीबीचको कुँवाभार नजिक पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख २८८७ नं बसले ठक्कर दिँदा सो बाघ मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो । बाघलाई ठक्कर दिने बसलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्