१० असार २०८३, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री गिलानीलाई कोरोना संक्रमण

जेठ ३१, २०७७
पाकिस्तानका पूर्वप्रधानमन्त्री गिलानीलाई कोरोना संक्रमण

पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

उनका छोराले शनिबार ट्वीट गरेर यो जानकारी दिएका हुन्।

कासिम गिलानीले ट्वीट गरेर भनेका छन्, ‘इमरान खानको सरकार र नेशनल अकाउन्टिबिलिटी ब्यूरोलाई धेरैधेरै धन्यवाद। तपाईँले सफलतापूर्वक मेरा पितालाई खतरामा राखिदिनु भएको छ।  मेरा पितालाई कोभिड १९ पोजेटिभ भएको रिपोर्ट आएको छ।   

पाकिस्तान पूर्वप्रधानमन्त्री गिलानी केही दिन अघि रावलपिन्डीमा एनएबीको सुनवाइमा पेश भएका थिए। गिलानीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेको छ।  

 

salt training

कमेन्ट गर्नुहोस्