२३ असार २०८३, मंगलबार

राष्ट्रियसभामा नेपालको संविधान  विधेयक  टेबुल

राष्ट्रियसभामा नेपालको संविधान  विधेयक  टेबुल

राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’  टेबुल गरेका थिए ।

यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्