1 shares
सडक निर्माणका लागि आफैँ काममा खट्दै म्याग्दीको बेनी नगरपालिका–३ का वडाअध्यक्ष पनद पुन ।
वडाअध्यक्ष पुन वडामा हुने जुनसुकै विकास निर्माणका कार्यमा आफैँ खटिने गर्छन्। उनलाई जिल्लाकै नमूना जनप्रति भनिन्छ । तस्वीर : रासस