१६ असार २०८३, मंगलबार

अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या हजार नाघ्यो

अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या हजार नाघ्यो
फाइल फोटो

नेपालमा अस्पतालबाट डिस्चार्ज हुने कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ६७ जना डिस्चार्ज भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी दिएको छ ।

डिस्चार्ज हुनेको कुल संख्या १ हजार ४१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितको संख्या भने ६ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्