०४ असार २०८३, बिहीबार

३ सय ८० नयाँ संक्रमण पुष्टि, कोरोना संक्रमितको पछिल्लो संख्या ६ हजार ५ सय ९१

३ सय ८० नयाँ संक्रमण पुष्टि,  कोरोना संक्रमितको पछिल्लो संख्या ६ हजार ५ सय ९१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ८० संक्रमण फेला परेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा ३ सय ८० संक्रमित थपिएको बताएका हुन् ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

डाक्टर गौतमले दिएको जिल्लागत विवरण - 

झापा - १, पाँचथर - १ सुनसरी २, सिराहा २,  रौतहट ३८, महोत्तरी १७, पर्सा २, गोर्खा १०, नवलपरासी पूर्व २, बाग्लुंग १, तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कंचनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाची ३, रुपन्देही १, दैलेख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाची ६, काठमाडौँ १, महोत्तरी ७२, मोरङ १, रौतहट १४, रोल्पा १, रुपन्देही ३, सर्लाही १६ ।

salt training

कमेन्ट गर्नुहोस्