०७ असार २०८३, आइतबार

सर्वदलीय बैठक : निर्वाचनपछि बजेट , एकैपटक मतगणना

कात्तिक २०, २०७४
सर्वदलीय बैठक : निर्वाचनपछि बजेट , एकैपटक मतगणना
काठमाडौँ, १६ बैशाख- दुवै चरणको निर्वाचनपछि मतगणना गर्न र बजेट ल्याउन दलहरू सकारात्मक देखिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको व्यवस्थापिका संसद्मा भएका दलहरूको सर्वदलीय बैठकमा निर्वाचन एकै चरणमा वा दुई चरणमा गर्ने भन्नेमा विभाजित भए पनि मतगणना एकै पटक गर्न र निर्वाचनपछि मात्रै बजेट ल्याउन भने सहमत भएका हुन् । तथापि दलहरूबीच यो विषयमा औपचारिक सहमति भने जुटिननसकेको आजको राजधानीमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्