०९ साउन २०८३, शनिबार

अब घुमफिरका लागि स्पेन जान सक्नेछन् विदेशी पर्यटक

असार ७, २०७७
अब घुमफिरका लागि स्पेन जान सक्नेछन् विदेशी पर्यटक

स्पेनमा पर्यटन उद्याेग फेरि खुलेकाे छ।

काेराेना भाइरसकाे कारण बन्द रहेकाे उद्याेग फेरि खुलेसँगै विदेशी पर्यटक घुमफिरका लागि जान पाउने भएका हुन्।

 स्पेनमा यसअघि पर्यटका लागि यात्रामा प्रतिबन्ध लगाइएकाे थियाे।

स्पेनमा तत्कालका लागि यूरोपीय संघ,सेन्जेन र बेलायतका पर्यटकले मात्र जान पाउने छन्।

स्पेन जाने हरेक यात्रीकाे तापमान विमानस्थलमै जाँच गरिनेछ।  

स्पेनमा हालसम्म काेराेना संक्रमितको संख्या २ लाख ४५ हजार पुगेकाे छ।

 

salt training

कमेन्ट गर्नुहोस्