०८ साउन २०८३, शुक्रबार

लन्डनमा व्यावसायिक उडान सुरु

असार ७, २०७७
लन्डनमा व्यावसायिक उडान सुरु

बेलायतको लन्डनमा आइतबारबाट व्यावसायिक हवाइ उडान सुरु भएको छ। 

कोभिड-१९ का कारण लन्डनमा पछिल्लो तीन महिनादेखि हवाइ उडानमा रोक लगाइएको थियो।

२५ मार्चपछि लन्डनमा व्यावसायिक र निजी उडान सेवा बन्द थियो।

सरकारी एजेन्सी र सेना भने उडान गरिरहेका थिए।

शुरुआती चरणमा हवाइ उडान बेलायत र आयरल्यान्डसम्म मात्र सीमित हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्