
सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ।
चौध दिन क्वारेन्टाइनमा बसेर फर्किएका उनको साेमबार मृत्यु भएको हो।
क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।
भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो। मृत्युको कारण भने खुलिसकेको छैन ।