२८ असार २०८३, आइतबार

शनिवार र आइतवार पनि विदा दिन सांसदको प्रस्ताव

शनिवार र आइतवार पनि विदा दिन सांसदको प्रस्ताव

कोरोना संकटका कारण भौतिक दूरी कायम गर्न शनिवार र आइतवार सार्वजनिक विदा दिने व्यबस्था गर्न नेपाली कांग्रेसका एक सांसदले प्रस्ताव गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भीमसेनदान प्रधानले हप्तामा दुईदिन विदा दिने प्रस्ताव गरेका हुन् । 

‘कोरोनाको महामारी दिनानुदिन बढ्दो छ, सवारी साधनमा जोर विजोरको व्यबस्था गरेको छ । कोरोनाको आइतवार र शनिवार विदा दिने गरौं, विद्युतीय गाडी चलाउने व्यबस्था गरौं । सवारी साधनमा पनि दूरी ब्यवस्थापन गरौ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्