
चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डले तिब्बतको उच्च पठारमा लाइभ फायर ड्रिल (गोलीबारुद अभ्यास) गरिरहेको छ ।
यो वार्षिक सैन्य अभ्यासकै एक अंग भएको र कुनै पनि देशलाई लक्षित नगरिएको चीनको रक्षा मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
यी अभ्यासहरूले सैनिकहरूको युद्ध क्षमताको परीक्षण गर्ने प्रवक्ताको भनाइ छ ।
The PLA Tibet Military Command's live-fire drills on high-altitude plateau are part of scheduled annual training and target no specific country. The drills aim to test the troops' joint combat capability: defense ministry spokesperson pic.twitter.com/vlMOC9EKnH
— People's Daily, China (@PDChina) June 24, 2020