३१ जेठ २०८३, आइतबार

रहस्यमयी दरबार हत्याकाण्डः घटनापछि राजा वीरेन्द्रकी कान्छी बुहारीपनि रारातालमै हराएकी थिइन्

कात्तिक २०, २०७४
रहस्यमयी दरबार हत्याकाण्डः घटनापछि राजा वीरेन्द्रकी कान्छी बुहारीपनि रारातालमै हराएकी थिइन्
काठमाडौं, ८ पुस– दरबार हत्याकाण्डकी एक साक्षी राजा वीरेन्द्रका कान्छा भाई तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहकी श्रीमती प्रेक्षा  शाह  कात्तिक २०५८ सालमा रारा तालमा हेलिकप्टर दुर्घटनामा परेर वेपत्ता भइन् ।Prekha
आजको नयाँ पत्रिका लेख्छ–उनी दुर्घटनामा पर्दा दरबार हत्याकाण्ड भएको साढे ५ महिनामात्रै भएको थियो ।
दुर्घटना हुँदा हेलिकप्टरमा ६ जना रहेको र ती मध्ये तीन अझैं हराइरहेको सरकारी प्रतिवेदनमा उल्लेख छ । तर, को –को हराइरहेका छन् र क–कसको मृत्यु भएको भन्नेबारे चाहिँ केहि खुलाइएको छैन ।
यस्तै सरकारकै अर्को निकाय नेपाल उड्ययन प्राधिकरणको अभिलेखमा रारा दुर्घटनामा ४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसमा पनि अरु थप भने केहि खुलाइएको छैन ।
दुर्घटनाबारे दुई फरकफरक विवरणले पनि घटनालाई रहस्यमयी र संकास्पद बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्