२३ जेठ २०८३, शनिबार

सरकारले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ भाउ बढायो, डिजेलको मूल्य पनि बढ्यो

सरकारले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ भाउ बढायो, डिजेलको मूल्य पनि बढ्यो

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गरेको छ।

निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १ रुपैयाँ कायम भएको छ, भने डिजेल प्रतिलिटर ८७ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ।

salt training

कमेन्ट गर्नुहोस्