२४ जेठ २०८३, आइतबार

थप ४ सय ८२ जनामा कोभिड- १९ संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

थप ४ सय ८२ जनामा कोभिड- १९ संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १४ हजार ०४६  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये  ४ हजार ६५६ जना डिस्चार्ज भएको जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्