
नियमित चेकजाँचका लागि सहिद गंगालाल हृदयरोग केन्द्र गएका प्रधानमन्त्री केपी शर्मा ओली चेकजाँच गरेर फर्किएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली अत्यावश्यक परीक्षण गरेर सरकारीनिवास बालुवाटार फर्किसकेको जानकारी दिए ।
ओली नियमित चेकजाँचका लागि बुधवार अपराह्न अस्पताल गएका थिए ।