२४ जेठ २०८३, आइतबार

थप ४७३ जनामा कोरोना पुष्टि, देशभर कूल संक्रमित १४ हजार ५१९

थप ४७३ जनामा कोरोना पुष्टि, देशभर कूल संक्रमित १४ हजार ५१९

नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ ।

कोरोना संक्रमितको पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितमध्ये १ हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष रहेका बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो विवरण अनुसार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्