१५ असार २०८३, सोमबार

स्वास्थ्य बीमा बोर्डका निर्देशक पोखरेलको राजीनामा

स्वास्थ्य बीमा बोर्डका निर्देशक पोखरेलको राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्।

मन्त्रिपरिषद्बाट १८ महिना अघि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री र  राज्यमन्त्रीसहितलाई बोदार्थ दिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन्। ।

स्वास्थ्य मन्त्रालयले जिम्मेवारीपूर्वक काम गर्न नसकेको आरोप लगाउँदै उनीसहित बिमा बोर्डका पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो ।


पोखरेल बोर्डमा ०७५ मंसिर २३ मा  नियुक्त भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्