२२ जेठ २०८३, शुक्रबार

नदीले बगाएर मृत्यु

कात्तिक २०, २०७४
नदीले बगाएर मृत्यु

 

चितवन, १७ वैशाख - राप्ती नदीले बगाएर खैरहनी नगरपालिका–११ बस्ने ६३ वर्षीय काले सार्कीको भएको छ ।

भैँसी चराउनका लागि गएका सार्की नदीले शनिबार बगाएकामा आज बिहान मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्