२८ जेठ २०८३, बिहीबार

अक्षर काकाको पहिलो कृति 'देउती' सार्वजनिक

कात्तिक २०, २०७४
अक्षर काकाको  पहिलो कृति 'देउती' सार्वजनिक
काठमाडौं, १७ बैशाख – सञ्चारकर्मी तथा साहित्यकार अक्षर काका (रामनाथ खनाल) ले आफ्नो पहिलो कृति ‘देउती’ बजारमा ल्याएका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरी देउतीको लोकार्पण गरिएको हो ।

एकल महिलाको कथामाथि लेखिएको उपन्यासमा आफूले पात्रलाई न्याय गर्न खोजेको उनले बताए । ‘मैले उपन्यासमार्फत इतिहास लेख्न खोजेको हुँ ।’ उनले भने ।

सरल भाषामा लेखिएको उपन्यासले सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँदै अक्षर काकाले आफूले उपन्यास लेख्दा ठूलै मेहनत गर्नुपरेको बताए ।

उपन्यासलाई साग्रिंला बुक्सले बजारमा ल्याएको हो ।

salt training

कमेन्ट गर्नुहोस्