०७ असार २०८३, आइतबार

सलहले यस्तो बनायो मकैबाली

सलहले यस्तो बनायो मकैबाली

सलह कीराले खाएको मकैको बोट देखाउँदै प्यूठान गौमुखी गाउँपालिका–२ अर्खाका किसान । तीनसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै, कोदो र धानबाली ८० प्रतिशतसम्म सलहले यहाँ नष्ट गरेको छ । तस्वीरः टीकाराम पोख्रेल/रासस

कमेन्ट गर्नुहोस्