०१ असार २०८३, सोमबार

टेलिभिजन कलाकार सुशील गौडाले गरे आत्महत्या

असार २४, २०७७
टेलिभिजन कलाकार सुशील गौडाले गरे आत्महत्या

भारतीय टेलिभिजन कलाकार सुशील गौडाले कर्नाटकमा आत्महत्या गरेका छन्।

पछिल्लो समय घरमै रहेका उनले जीवन समाप्त गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सुशीलको आत्महत्याकाे कारण अझै खुलेको छैन। 

उनी टेलिभिजन शो अन्तपुरामा काम गर्दथे। र, आगामी फिल्म ‘सलगा’ प्रहरीको भूमिका निभाएका थिए।    

salt training

कमेन्ट गर्नुहोस्