काठमाडौं, १७ बैशाख– नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाएपछि राजनीति तरंगित बनेको छ।
उनलाई आइतबार अपरान्ह महाभियोग लगाइएसँगै अबेरसम्ममा सोसम्बन्धी अरु के–के भए र कस्ता प्रतिक्रिया आइरहेका छन् भन्नेबारे लोकान्तरमा प्रकाशित समाचारहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।
