११ असार २०८३, बिहीबार

आरोपको सामना गर्न तयार छु : सुशीला कार्की

कात्तिक २०, २०७४
आरोपको सामना गर्न तयार छु :  सुशीला  कार्की
काठमाडौं, १९ बैशाख – महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् ।आजको कान्तिपुरमा खबर छ ।


महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले बताइन् ।
‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ’ कार्कीले भनिन्, ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक-पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ ।’

कार्कीले आफूसँग माओवादी केन्द्रका नेता बर्षमान पुनले पटक-पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्