१० साउन २०८३, आइतबार

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरेका हुन्। 

यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रदेश सभाको बैठक अन्त्य गर्न प्रमुखसमक्ष सिफारिस गरेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्