२७ असार २०८३, शनिबार

गाडीभित्रै चाबी छुटेपछि यी व्यक्तिले लगाए अनौठो जुक्ति [भिडियो]

साउन १०, २०७७
गाडीभित्रै चाबी छुटेपछि यी व्यक्तिले लगाए अनौठो जुक्ति [भिडियो]

एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छु ।

सामान ढुवानीको एक गाडीको चाबी भित्र सिटमै छुट्छ । 

गाडी चालकलाई जब चाबीको याद आउँछ उनले अनौठो शैलीले सो चाबी निकाल्छ । यो भिडियो अचम्मको मात्रै हैन अप्ठ्यारो परिस्थितीमा काम लाग्न पनि सक्छ ।

चाबी भित्रै छुटेको थाहा पाएपछि चालकले एक टेपको सहायताले चाबी निकाल्छन् ।

उसले गाडीको सिसामा टेप टाँस्छ । त्यसपछि अरू पनि टेप टाँसेर सिसालाई तल तान्छ । अन्ततः उसले गाडीको सिसा तल आउँछ ।

यस भिडियोलाई ‘सर्भाइभल ह्याक्स’ नामको ट्वीटर प्रयोगकर्ताले शेयर गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्