०७ असार २०८३, आइतबार

काठमाडौंको मेयरमा नयाँ शक्ति र संघीय समाजवादी पार्टीको तर्फबाट पवित्रको उम्मेदवारी

कात्तिक २०, २०७४
काठमाडौंको मेयरमा नयाँ शक्ति र संघीय समाजवादी पार्टीको तर्फबाट पवित्रको उम्मेदवारी

काठमाडौं, १९ वैशाख–
काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर पदका लागि नयाँ शक्ति पार्टी नेपाल र संघीय समजावादी फोरमले साझा उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।

काठमाडौंको मेयरका लागि पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्यालको उम्मेदवारी मनोनयन गरिएको हो । मनोनयन दर्ताका लागि नयाँ शक्ति पार्टीका डा बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सभागृह पुगेका थिए ।

मेयरका उम्मेदवार बज्राचार्य संघीय फोरमका केन्द्रीय सदस्य हुन् । उनी व्यवसायी पनि हुन् । उनी नेपाल चेम्बर अफ कमर्शका सदस्यसँगै विभिन्न संगठनसँग पनि आवद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्