०८ असार २०८३, सोमबार

इडीभीको रिजल्ट आज आउने, यसरी हेर्न सकिन्छ

कात्तिक २०, २०७४
इडीभीको रिजल्ट आज आउने, यसरी हेर्न सकिन्छ

काठमाडौं, १९  वैशाख - अमेरिका जानका लागि डीभी चिठ्ठा भर्नु भएको छ ? छ भने ख्याल गर्नुस् आज मंगलबार  इडीभीको नजिता सार्वजनिक हुँदै छ ।   सन् २०१८ को इडीभी नतिजा सार्वजनिक हुन लागेको हो ।

डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ । इडीभी हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु पर्ने छ ।

गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । डीभी परेको वा नपरेको बारे मेल वा अन्य कुनै माध्यमबाट जानकारी प्राप्त हुन्न ।

salt training

कमेन्ट गर्नुहोस्