०९ असार २०८३, मंगलबार

प्रदेशसभाका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक पारित

प्रदेशसभाका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक पारित

 प्रदेश ५ को प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ।

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निणर्याथ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्