०४ साउन २०८३, सोमबार

भाइरल तस्वीरमा हेर्नुस् रिया चक्रवर्ती

साउन १७, २०७७
भाइरल तस्वीरमा हेर्नुस् रिया चक्रवर्ती

बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्ती मुछिएकी छन्।

सुशान्तका बुवाले कलाकार रियाविरुद्ध प्रहरीमा एफआईआर दर्ता गराएका छन्।


रिया पछिल्लो पटक भूमिगत बनेकी छन्।

बिहार प्रहरी सुशान्तको घटनामा छानबिन थालेको छ। र, रिया प्रहरीको निगरानीमा रहेको बताइएको छ।

रियाका तस्वीर हेर्नुस् जुन सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

salt training

कमेन्ट गर्नुहोस्