१८ असार २०८३, बिहीबार

भुक्तानीका लागि घुस, लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भुक्तानीका लागि घुस, लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

उपमहानगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग ६५ हजार घुस माग गरेको आरोप लागेको छ। 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्