२० असार २०८३, शनिबार

अमेरिकी डिभीको नतिजा सर्वजनिक, तपाईलाई परे नपरेको यसरी हेर्नुहोस्

कात्तिक २०, २०७४
अमेरिकी डिभीको नतिजा सर्वजनिक, तपाईलाई परे नपरेको यसरी हेर्नुहोस्


काठमाडौं, २० वैशाख–
अमेरिकी सरकारले इ डिभी लोटरी २०१७ को रिजल्ट सार्वजनिक गरेको छ।

अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर डीभी चिठ्ठाको नतिजा हेर्न सकिनेछ । नतिजा हेर्नको लागि डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।



डाभर्सिटी भिसा प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको रिजल्ट बुधबार सार्वजनिक भएको हो।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभी (https://www.dvlottery.state.gov) मा हेर्न आग्रह गरेको छ ।

साथै नेपालस्थित अमेरिकन दूतावासले डिभी भरेकाहरुलाई सोधपुछ सेवाको समेत व्यवस्था गरेको छ । सो सेवा अन्तर्गत सोमबार देखि शुक्रबारसम्म बिहान ८बजेदेखि बेलुका ८ बजेसम्म फोन नं. १–८००–०९१–०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । निवेदकहरुले [email protected] ईमेल गरेर पनि डिभी परे नपरेको जानकारी लिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्